Khairahani, Chitwan
कृषि तथा पशुपंक्षी बिकास मन्त्रालय,बाग्मती प्रदेश र कृ. प. बी. अ. सं रामपुर क्याम्पस, खैरहनी बीच किसान र बिध्यार्थीहरुलाई अनुसंधान, प्रदर्शनी र प्राबिधिक सेवा कार्यक्रम २०८० को समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न।