Notice

Notice for fillup the TU Registration form

2024-02-22
IT admin

स्नातक तह कृषि अध्ययनका लागि शै.व. २०८०/०८१ मा भर्ना भएका प्रथम शत्रमा भएका विद्यार्थीहरुले आजको मितिले सात दिन भित्रमा आफ्नो रजिष्ट्रेशन फारम भर्नुहुनकाो लागि शैक्षिक शाखामा सम्पर्क राख्नुहोला।