Notice

अभिमुखीकरण कार्यक्रम बारेको सूचना

2024-02-01
IT admin

शै.व ०८०-०८१ मा स्नातक तह कृषि अध्ययनका लागि यस रामपुर क्याम्पसमा भर्ना भएका विद्यार्थीहरुलाई मिति २०८०/१०/२१ गते बिहान ११ बजे अभिमुखीकरण कार्यक्रम हुने व्यहोरा जानकारि गराइन्छ।